ईन्टरनेशल स्कुलमा निःशुल्क दन्त शिबिर

कञ्चनपुर, साउन १७
कञ्चनपुरको भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको ईन्टरनेशनल स्कुलमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ ।
शनिबार विद्यालयमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको विद्यालयले जनाएको छ । अभिभावक, शिक्षक, विद्यार्थीको स्वास्थ्यलाई मध्य नजर गर्दै डेन्टल हेल्थ क्याम्पस संचालन गरेको संचालक समितिका अध्यक्ष गैराज बहादुर लिम्बुले बताए । उनका अनुसार ५५ पुरुष, ७८ महिला गरेर १सय ३३ले सेवा लिएका छन ।
उक्त हेल्थ शिबिरमा डा। रोहन भट्ट, डा। सुदिप भण्डारी, डा। मुना जोशी, डेन्टल डाईजेलिष्ट दिपा विष्ट सहितका चिकित्सक एव स्वास्थ्यकर्मी उपचारमा खटिएका थिए । उक्त निःशुल्क स्वास्थ्य शिबिरबाटलाभ लिएका दात सम्बन्धीका बिरामी उत्साहित भएका छन ।
ध्चष्तभ तय द्यष्कत ःद्य

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?