लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४

दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी कञ्चनपुरमा छाडिएका पशु चौपायाको उपचार गर्न लागेका छन । दार्चुलाको लटिनाथ मावि रिठाचौपातका विद्यार्थी भाष्कर माल कञ्चनपुरमा छाडिएका पशु चौपायाको उपचार गर्न लागेका हुन । विद्यार्थी माल लटिनाथ माविका डिप्लोमा ईन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका ओजेटी गर्दै आएका छन । उनले सडक, सार्वजनिक स्थलमा छाडिएका अपाङ्ग पशु चौपायाको निःशुल्क उपचारमा खटिएका छन । विद्यार्थी मालले मञ्जु शाही, विष्णू पनेरु नेतृत्वको आईकेयर यू संस्थाले निःशुल्क औषधी उपलब्ध गराएपछि उपचारमा खटिएको बताए । हालसम्म ४० घाईते पशु चौपायाको उपचार गरेको र आगामी दिनमा पनि गर्ने बताए ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?