माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८

नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको सम्मेलन भएको छ । माओवादी केन्द्र भीमदत्त ५ वडाले एक कार्यक्रमका विच दोस्रो वडा सम्मेलन गरेको हो । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका वडा इन्चार्ज बिरेन्द्र बिसीले वडा सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको बताए । इन्चार्ज बिसीका अनुसार विशाल तिरुवाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिति विस्तार गरिएको छ । उपाध्यक्ष पुष्पादेवी चन्द, सचिव राजिव नेपाली, सहसचिव हरिस, कोषाध्यक्ष विमला लुहार नेपाली रहेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले वडा कमिटिले जनताका पक्षमा काम गर्दै सुशासन बिरुद्धमा हुने गतिबिधी नियन्त्रणका लागि भूमिका निर्वाहमा जोठदिएका छन । कार्यक्रममा माओवादी केन्द्ीय माया नेगी, प्रदेश सदस्य देवेन्द्र ढुङगाना, बिरेन्द्र बिसी, दिपक साउद, आनन्द सिह धामी, जिल्ला सदस्य पदमराज जोशी, नगरका उपाध्यक्ष रघुबिर धामी(तुफान), युवा नेताहरु रमेश नेपाली, कमल नेपाली, तेजेन्द्र ऐर, सोभा टमाटा, करन लुहार, शुशिला चन्द, सुरेन्द्र कुमार, सन्तु सहितको सहभागिता रहेको थियो ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?