गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार ।
कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई सम्मान पाईएको छ । गुगुल्डि वाङमणी प्रतिष्ठानले सुदूर दर्पण दैनिकका सम्पादक÷प्रकाशक केसीलाई सम्मान गरेको हो ।
मंगलबार महेन्द्रनगरमा गुगुल्डि वाङमणी प्रतिष्ठानको ८ओँ बार्षिकोत्सवको अवसरमा पत्रकार केसीलाई समाचारका माध्यमबाट साहित्य, कला सुदूरपश्चिम प्रदेशको बृद्धि विकासका लागि कमल चलाए बाफत सम्मान गरेको जनाएको छ ।
कार्यक्रमका अध्यक्ष समेत रहेका गुगुल्डि वाङमणी प्रतिष्ठानका अध्यक्ष बीर बहादुर चन्द९बिश्राम०, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रतिष्ठानका उपकुलपति टिएन जोशी सहितले पत्रकार केसीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । डेढ दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार केसी सुदूरपर्पण दैनिकका सम्पादक प्रेस सेन्टर नेपाल कञ्चनपुरका उपाध्यक्ष हुन । उनले सम्मानबाट थप समाजिक उत्तरदायित्व थपिएको बताए ।

ताजा खबर

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?