एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६
कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण प्रतिशत कायमै राखेकोे छ । बेदकोट नगरपालिका ७ गाउजीको अमरज्योती विद्या निकेतन (विद्यालय)ले एसईईमा विद्यार्थी उर्तिण प्रतिशत निरन्तर कायमै राखेको होे ।
गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेकोे माध्यामिक शिक्षा परीक्षा (इसईई) ०८१ को नतिजा अनुसार उक्त विद्यालयका २३ विद्यार्थी उर्तिण भएएका छन । अमरज्योती विद्या निकेतनका प्रिन्सिपल हरसिह खत्रीले २६ विद्यार्थी सहभागि भएको एसईईमा २३ उर्तिण र ३अनुतिर्णय भएको बताए ।

०८०को एसईईमा नगरमै पहिलो भएको विद्यालयले ०८१मा ८४.४६प्रतिशत विद्यार्थी उर्तिण सफल भई उत्कृष्ट नतिजा ल्याएको छ । निरज साउद र सन्ध्या ऐर विद्यालयकै उत्कृष्ट विद्यार्थी भएका छन । ऐर, साउदले ३.८३जिपिएर ल्याएका छन । विद्यालयले ३जनाको बिग्रीएको नतिजा समेत ग्रेटबृद्धिमा सुधार हुने अपेक्षा गरेकोे छ । प्रिन्सिपल खत्रीले आगामी दिनमा सत प्रतिशत नतिजा ल्याउनका लागि विद्यालयले थप शैक्षिक गुणस्तरका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?