बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९

नेकपा बहुमत निकट युवा संगठनले उच्च अदालत बिरगन्ज एक न्यायाधिशमाथि मोसो छ्यापेका छन । बहुमत निकट कम्युनिष्ट युवा संगठन नेपालले जिउँदै मानिसलाई ईट्टाभट्टामा जलाउने काँग्रेस नेता आलमलाई सफाई किन ? दिएको भन्दै बिहीबार कार्यकक्षमै पुगेर न्यायाशीघ खुसीराम थारुलाई मोसो छ्यापेका हुन । ०६४साल चैत्र २८गते सम्पन्न भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा मतदाता त्रसित पार्नका लागि बम बनाउने क्रममा घाईते भएका नेपाली तथा भारतीय नागरिकलाई जिउँदै ईटाभट्टामा हालेर जलाएका पुर्व सासद आलमलाई जिल्ला अदालतबाट दोषि ठहर भएपनि उच्चले सफाई दिएपछि त्यसको सर्वत्र बिरोध भईरहेको छ । न्यायालयबाट समेत कहिलेकाही पीडितलाई झन अन्याय दिने काम भएको भन्दै न्यायाधिशको टिकाटिप्पणी मात्रै होईन बिरोध भईरहेको छ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?