बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९

नेकपा बहुमत निकट युवा संगठनले उच्च अदालत बिरगन्ज एक न्यायाधिशमाथि मोसो छ्यापेका छन । बहुमत निकट कम्युनिष्ट युवा संगठन नेपालले जिउँदै मानिसलाई ईट्टाभट्टामा जलाउने काँग्रेस नेता आलमलाई सफाई किन ? दिएको भन्दै बिहीबार कार्यकक्षमै पुगेर न्यायाशीघ खुसीराम थारुलाई मोसो छ्यापेका हुन । ०६४साल चैत्र २८गते सम्पन्न भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा मतदाता त्रसित पार्नका लागि बम बनाउने क्रममा घाईते भएका नेपाली तथा भारतीय नागरिकलाई जिउँदै ईटाभट्टामा हालेर जलाएका पुर्व सासद आलमलाई जिल्ला अदालतबाट दोषि ठहर भएपनि उच्चले सफाई दिएपछि त्यसको सर्वत्र बिरोध भईरहेको छ । न्यायालयबाट समेत कहिलेकाही पीडितलाई झन अन्याय दिने काम भएको भन्दै न्यायाधिशको टिकाटिप्पणी मात्रै होईन बिरोध भईरहेको छ ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?