कञ्चनपुरका वन प्रमुख ठाकुर भ्रष्टाचारमा लिप्त

उपेश सिंह धामी
कञ्चनपुर, ०९ जेठ ।
कञ्चनपुरका डिभिजन वन कार्यालय प्रमुख बरिष्ठ वन अधिकृत रामविचारी ठाकुरमाथि बिहीबार नेकपा बहमुतका युवाहरुले भ्रष्टाचार गर्ने भन्दै मोसो दले, त्यसपछि ठाकुरले आफुले भ्रष्टाचार नगरको दावि गरे । लगत्तै उक्त घटना लगतै नेकपा बहुमतले जिम्मा लिदै ठाकुरमाथि ८आरोप लगाएको छ ।
कञ्चनपु्र स्थित महाकाली कोरिडोरमा वन ऐन विपरित रुख कटान र छपान दिएको, सामुदायिक वनबाट २०प्रतिशत अशुलेको, डडेल्धुरामा हुँदा डिसिएनको नामबाट सामुदायिक वनबाट लाखौँ अशुली, डिभिजन वन कार्याय कैलाली हुँदा सामुदायिक वनबाट रकम अशुली, सुकुमबासीलाई भूमिहिन बनाएको, भजनीका एक थारु समुदायका परिवारको उठिबासी बनाएको, तत्तकालिन वनमन्त्री लक्ष्मण किशोर चौधरीसंग घुसकाण्डमा संलग्न भएको र महिला कर्मचारीसंग यौन दुव्र्यवहार गरेकोे आरोप लगाएको छन ।
मासो छ्यापकै दिन भ्रष्टाचार गर्ने भन्दै लगाएको आरोपमा ठाकुरले आफुले भ्रष्टाचार नगरेको दावि गर्दै आएका थिए ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

कञ्चनपुर, १६ भदौँ निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका...

गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

कञ्चनपुर, १४ भदौँ कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको...

गायक टंक तिमिल्सिना अस्ट्रेलिया प्रस्थान गौरा पर्व २०२५ मा धमाकेदार प्रस्तुति दिने तयारी

 — लोकप्रिय गायक टंका तिमिल्सिना हिजो अष्ट्रेलियातर्फ प्रस्थान गरेका...

विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

सञ्जु महर कञ्चनपुर, ११ भदौँ सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक९ऐन०...

मायादेवीमा एमालेबाट उपाध्यक्षमा उम्मेदवार बनेकी पासीसहित १०१ जना राप्रपामा प्रवेश

कपिलबस्तु ०८ भदौ । कपिलवस्तु क्षेत्र नम्बर १ मायादेवी गाउँपालिकाबाट...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?