फ्रि टेस्टिङ्ग संगै ककालु मार्टको फाष्टफुड सञ्चालनमा

कञ्चनपुर ०२ बैशाख ।
कञ्चनपुरमा रहेको एक जना मार्ट व्यवसायीले नयाँ सेवासुविधाको साथमा फास्टफुड सञ्चालनमा ल्याएको छ ।
भीमदत्त नगरपलिका ०४ स्थित रहेकोे ककालु मार्टले ककालु फाष्ट फुड सञ्चालनमा ल्याएको हो । नयाँ बर्षलाई मध्य नजर गर्दै सेवाग्राहीहरुको माग अनुसार मंगलबार देखी ककालु मार्टले ककालु फाष्ट फुड सञ्चालनमा ल्याएको उक्त व्यवसायका सञ्चालक जितेन्द्र चन्दले बताएका छन । फास्टफुडका सञ्चालक चन्दका अनुसार ‘बेलुका ५ बजे देखि राति ९ बजे सम्म फाष्ट फुड सेवा प्रदान गरिने छ ।’
थ्रि स्टार फुड प्रा.लि. बाट उत्पादित भएका परिकारहरुको स्वाद मंगलबार २ गते निःशुल्क रुपमा सेवाग्रहीहरुलाई उपलब्ध गराएका थिए जसमा आईसक्रिम, विभिन्न प्रकारका ससेज, मः म रहेका थिए । सेवाग्रहीहरुले उक्त परिकार स्वादिष्ट रहेको बताए । ककालु फाष्ट फुडमा थ्रि स्टार फुड कम्पनीका परिकार रहेन छन् जुन स्वादको साथै पौष्टीक आहारको रुपमा पनि रहने सञ्चालक चन्दले बताए ।
हजुरआमा कलावती चन्द र हजुरवुवा कालु चन्दको नाम बाट सञ्चालनमा ल्याएको ककालु मार्टले विगत लामो समय देखि सेवा दिदै आएको छ । कोरोना कालमा पनि स्थानिय जनतालाई सेवा दिएको, उक्त मार्टले नयाँ वर्ष सँगै हालै निर्माण गरेको बैजनाथ माध्यमिक विद्यालयको सटरबाट सञ्चालन गर्ने भएको छ ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?