स्ववियु निर्वाचन०८१ ः माओवादी निकट अखिल क्रान्तिकारीद्वारा कञ्चनपुरका क्याम्पसमा संगठन दर्ता 

कञ्चनपुर, फागुन १९ 

आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरका क्याम्पसहरुमा संगठन दर्ता गरेको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले जिल्लाभरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा संगठन दर्ता गरेको बताए । ‘त्रिविले स्ववियुको निर्वाचनको कार्य तालिका प्रकासित गरेपछि हामीले तयारी अघि बढाएका थियौँ, ‘उनले भने, ‘सोही अनुरुप चुनाव हुने क्याम्पसहरुमा संगठन दर्ता गरिसकेका छौँ ।’ संगठन दर्तासंगै चुनावको तयारीमा जुटेको उनले बताए

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?