युनाईटेड पव्लिक सेकेन्डरी स्कुलको १६ औ बार्षिक उत्सव सम्पन्न

उपेश सिंह धामी महेन्द्रनगर ०८ फागुन।

कञ्चनपुरकाे महेन्द्रनगरमा उत्कृष्ट निजि बिद्यालयले बिबिध कार्यक्रमकाे साथ १६ औ बार्षिक उत्सव तथा अभिभाबक दिवस सम्पन्न गरेको छ।

भिमदत्त नगरपालिका-०४ मा रहेकाे  युनाईटेड पव्लिक सेकेन्डरी स्कुलले बुधबार विविध कार्यक्रमका साथ बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएकाे हाे  ।

उक्त कार्यक्रमको अध्यक्षता देब सिह नाथले गर्नु भएको थियो ।  सुदुर पश्चिम बिश्व बिद्यालयका विज्ञान तथा प्रविधि शिक्षा शाखा प्रमुख भवानी चन्द ठकुरी प्रमुख अतिथि रहनु भएका थिए । कार्यक्रममा विभिन्न सराेकारवाला शुभेच्छुक तथा अभिभावक, बिद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?