ग्वालेक स्कुलद्धारा विविध कार्यक्रमका साथ अभिभावक दिवस सम्पन्न

धर्म सिह धामी महेन्द्रनगर ०८ फागुन ।

कञ्चनपुरको महेन्द्रनगरमा एक निजि बिद्यालयले बिबिध कार्यक्रमको साथ अभिभाबक दिवस सम्पन्न गरेको छ ।

बुधबार भिमदत्त नगरपालिका–१८ जानकि टोलमा रहेको श्री ग्वालेक नवबाल किरण बिध्यालयले पुरस्कार बितरण उत्सवका साथै अभिभावक दिवस बिबिध कार्यक्रम गरी मनाएको छ ।

उक्त आयोजित कार्यक्रममा बिध्यालयका प्रिन्सिपल नरेन्द्र बहादुर चन्दको अध्यक्षतामा प्रमुख अतिथि गुगुल्डिका सम्पादन बिर बहादुर चन्द (बिस्राम) रहनु भएको थियो भने बिशिष्ट अतिथि बिध्यालयका फाउन्डर एंव शिक्षक गौरव धामी रहेका थिए ।

कार्यक्रमको सञ्चालन उपेन्द्र प्रशाद भट्टले गर्नु भएको थियो भने सोहि बिध्यालयमा अध्यनरत कक्षा १० कि छात्रा श्रियान्सि जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

उक्त बिध्यालयले बि.स. २०५४ स्थापनाकाल देखि यस्तो कार्यक्रमलाई निरन्तरता दिदै आएको र यस दिवसले अभिभावकहरु संगको सुझाव सल्लाहको साथै पुरस्कार बितरणले बिध्यार्थीहरुको मनोवल उच्च रहनुका साथ तृपक्षिय सम्बन्ध राम्रो हुने बिध्यालयका प्रिन्सिपल चन्दले बताएका छन ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?