दोधारा चाँदनीमा हात्ती आतंक : मेयर लिम्बुले गरे स्थलगत अनुगमन

पप्पु गुरुङ्ग दाेधारा ०५ फागुन।

दाेधारा चाँदनी नगरपालिका १० प्रधान टोलमा जंगली हात्तीको बथानले बालनाली खाएर, उद्यनेर क्षती बनाएको छ् । गएराती जंगली हात्तीको बथानले गहुँ, उखु, मसुरो लगाएत वाली खाएर उद्यनेर नष्ट बनाएको स्थानियबासीहरुले बताएका छन् । गए राती करिब १० बजे तिर बच्चा सहित १५/१६ को संख्यामा आएको हात्तीको बथान रातीको समयमा बस्ती पसेको र गाँउले थाहा पाएर होहल्ला गरेपछि शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज भित्र प्रवेश गर्ने गरेको उनी बताउछन् । हात्तीले सो क्षेत्र का किसानहरूको गहु, उखु , मसुरो, केरा गरि करिब २ बिगाह बाली पुर्ण रुपमा नोक्सान गरेको छ । जंगली हातिले दिपक बुढाको करिब १ बिगाहमा रहेको गहु, उखु, केरा नष्ट पारेको छ भने गणेश शाहीको १ बिगाह मा उत्पादन गरिएको उखु बाली नोक्सान गरेको छ् । रातीको समयमा जंगली हात्तीले नोक्सानी गरेको पाएपछि दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु सहितको एक टोली प्रधान टोल पुगेका छन् । नगरप्रमुख किशोर कुमार लिम्बुले स्थलगत अनुगमन सहित स्थानियबासीहरु संग भेट गरेका छन् । नगर प्रमुख लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगाएत सरोकारवाला संग जानकारी गराएको बताउदै सो क्षेत्रमा स्थानियबासीहरुलाई समुहगतरुपमा केही दिनमै सुरक्षार्थ र अन्नवाली जोगाउन सर्चलाई बितरण गर्ने नगर प्रमुख लिम्बुले बताएका छन् ।

 

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?