बेलौरी १० वडा कार्यालयद्वारा सहिद परिवारलाई सम्मान

केशव थापा
बेलाैरी ०९ माघ ।
कञ्चनपुरको बेलौरी नगरपालिका १० नम्बर वडा कार्यालयले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ ।

बुधबार एक कार्यक्रमका विच बेलौरी नगरपालिका १० नम्बर वडा कार्यालयले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको हो । बेलौरी नष्गरपालिका १०का वडाध्यक्ष सोमलाल चौधरले देशको परिर्वतनका लागि ज्यान आँहुति दिएका सहिद परिवार एव वेपत्ता परिवारलाई सम्मान गरिएको छ । १४ सहिद तथा वेपत्ता परिवारलाई न्यानो कपडा तथा(ब्लाङ्केट) वितरण गरि सम्मान गरिएको छ ।

आफ्ना परिवारका सदस्यले देश र जनताका लागि गरेको योगदानको वडा सरकारले मुल्याङकन गरेको भन्दै सहिद तथा वेपत्ता परिवार हर्षित भएका छन ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?