डा. कृष्ण दत्त जोशी बोक्सर सुप विश्वविद्यालयको सिनेट सदस्य मनोनित

कञ्चनपुर– महेन्द्रनगर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. कृष्णदत्त जोशी बोक्सर सुदूरपश्चिम विश्वविद्यालयको सिनेट सदस्यमा चयन भएका छन् । विश्वविद्यालयको हालै सम्पन्न १२ औं सभाबााट जोशीलाई सदस्य मनोनियत गरिएको हो ।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष डा.जोशीले समाजसेवी ,कलाकार, खेलाडी, नेताका आदिको बहुप्रतिभाको परिचय बनाएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा उनी भीमदत्त नगरपालिकाको उप मेयर चुनाव लडेका थिए ।

उनी शिक्षण पेशा छाडेर तत्कालिन नेकपा माओवादीको जनयुद्धमा होमिएर राजनीतिमा आएका डा. जोशी २०७९ को स्थानीय तह निर्वाचन माओवादी केन्द्रबाट भीमदत्त नगरपालिकाको उपप्रमुखमा चुनाव लडेका थीए  । उनी पछिल्लो पटक माओवादी छाडेर स्वतन्त्र भएका छन् ।

 

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?