डा. कृष्ण दत्त जोशी बोक्सर सुप विश्वविद्यालयको सिनेट सदस्य मनोनित

कञ्चनपुर– महेन्द्रनगर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. कृष्णदत्त जोशी बोक्सर सुदूरपश्चिम विश्वविद्यालयको सिनेट सदस्यमा चयन भएका छन् । विश्वविद्यालयको हालै सम्पन्न १२ औं सभाबााट जोशीलाई सदस्य मनोनियत गरिएको हो ।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष डा.जोशीले समाजसेवी ,कलाकार, खेलाडी, नेताका आदिको बहुप्रतिभाको परिचय बनाएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा उनी भीमदत्त नगरपालिकाको उप मेयर चुनाव लडेका थिए ।

उनी शिक्षण पेशा छाडेर तत्कालिन नेकपा माओवादीको जनयुद्धमा होमिएर राजनीतिमा आएका डा. जोशी २०७९ को स्थानीय तह निर्वाचन माओवादी केन्द्रबाट भीमदत्त नगरपालिकाको उपप्रमुखमा चुनाव लडेका थीए  । उनी पछिल्लो पटक माओवादी छाडेर स्वतन्त्र भएका छन् ।

 

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?