लागुऔषध सहित भारतीय ट्याक्सी चालक नेपाली युवा पक्राउ

कञ्चनपुर १६ वैसाख

लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरले लागुऔषधसहित एक जना युवालाई पक्राउ गरेको छ ।

बुधवार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट वरिष्ठ प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोली तथा इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आइरहेको यूके ०३ टी ए ७७२७ नम्बरको भारतीय ट्याक्सीलाई नियन्त्रणमा लिई उक्त ट्याक्सी रीतपूर्वक चेकजाँच गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको ५ दशमलव ०६ ग्राम लागुऔषध तथा २२ क्याप्सुल प्रतिबन्धित स्पास बरामद गरिएको जिल्ला प्रहरि कार्यालय कञ्चनपुरले प्रहरीले जनाएको छ ।

उक्त लागुऔषध वरामद गरिए पछि ट्याक्सी चालक भीमदत्त नगरपालिका वडा नम्वर १३, वडैपुर निवासी २९ वर्षीय रविन बिष्टलाई पक्राउ गरि बरामद लागुऔषधसहित पक्राउ परेका बिष्टलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बुझाइएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?