राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर 

कञ्चनपुर, २६पाैष

राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं ४ काे कार्यसमिति अध्यक्षमा निरज गुप्ता चयन भएका छन्।

शनिबार भिमदत्त नगरपालिका-४ मा बलराम चटाैतकाे अध्यक्षतामा सम्पन्न भेलाबाट गुप्ता सर्वसहमतिले चयन भएका हुन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव गठित कार्यसमिति अध्यक्ष गुप्ताले वडा कमिटीकाे जिम्मेवारी सम्हाल्दै पार्टी निर्माणमा लाग्ने प्रतिबद्धता जनाएका थिए।

यस्तै उपाध्यक्षमा मनिस पाल, देब टमटा, बिन्दु खत्री भट्ट सचिव भुपेन्द्र भण्डारी काेषाध्यक्षमा साबित्री धामी , सदस्यहरुमा धर्म राज जोशी,पुर्ण बहादुर चन्द, तिर्थ राज चटाैत, दशरथ जाेशी, दिनेश श्रेष्ठ,हेलन श्रेष्ठ, धन सिह धामी,बलराम चटाैत,कैलाश चन्द, केशब जाेशी,करन पाल,लक्ष्मी चन्द,लाल सिंह बिष्ट,पतिराम चुनारा,उमेश सिंह बिष्ट,किरन नेपाली, बेलु कार्की,राज बहादुर लुहार, रबि भट्ट, राम नाथ योगी, जयन्ती थापा, माया बिष्ट रहेका छन्।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?