बागफाँटाको पञ्चकृति बैजनाथ माविका शिक्षक कर्मचारीद्वारा बिरामी पत्रकार धामीलाई उपचार खर्च

धन सिह धामी, कञ्चनपुर, मंसिर १०
कञ्चनपुरको एक सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारीहरुले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । भीमदत्त नगरपालिका १९ बागफाँटाको पञ्चकृति बैजनाथ माध्यामिक विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारीहरुले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च सहयोग गरेका हुन ।
प्रण घातक क्यान्सर रोगसंग लडिरहेका अध्यक्ष धामीको उपचारका लागि विद्यालयका शिक्षक शिक्षिका, कर्मचारीहरुले खाजा खर्च घटाएर उपचार सहयोग गरेको विद्यालयले जनाएको छ । पञ्चकृति बैजनाथ माध्यामिक विद्यालयका सहायक प्रद्यानाध्यापक धर्मानन्द जोशीले मानविय सहयोगका लागि विद्यालयका १९ जना शिक्षक कर्मचारीहरुले एक आपसमा रकम संकलन गरेर सहयोग गरेको बताए । बुधबार एक कार्यक्रमका विच विद्यालयका प्रद्यानाध्यापक गोबिन्द पुजाराले पत्रकार धनसिह धामीलाई नगद ८ हजार ८सय ८०रुपैया रकम हस्तान्तरण गरेका छन ।
पञ्चकृति बैजनाथ माध्यामिक विद्यालयका प्राद्याध्यापक गोबिन्द पुजाराले समाजका लागि निरन्तर खटिएका पत्रकार धामीको उपचारका लागि संगठन सहित सबै क्षेत्रबाट उनको जिवन रक्षाका लागि सहयोग मानविता रहेको बताए ।
नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष धामी कञ्चनपुरका संस्थापक अध्यक्ष एव अपिटुडे दैनिकका प्रकासक हुन । दुई दशक बढी समयदेखि पत्रकारिता गर्दै आएका धामी एक्कासी बिरामी भएपछि नेपालमा उपचार सम्भव नभएपछि भारतको गान्धी क्यान्सर अस्पतालमा उपचारार्थछन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?