सरकारी अनुदान विना जिल्लामै पहिलो आधुनिक अण्डा फर्म सञ्चालन

कञ्चनपुर, ०७ मंसिर
कञ्चनपुरको शुक्लाफाटा नगरपालिका १ का एक युवा किसानले जिल्लामै पहिलो आधुनिक अण्डा उत्पादन फर्म सञ्चालन गरेर आम्दानी गरिरहेका छन ।

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका १ का एक युवा किसान धमेृन्द्र रानाले जिल्लामै पहिलो आधुनिक अण्डा उत्पादन फर्म सञ्चालन गरेर आम्दानी गरिरहेका हुन । केहि वर्ष पहिले रोजगारीको सिलसिलामा मलेसिया पुगेका धर्मेद्रले दलालको फन्दामा परेर ठगिए पछि स्वदेशमै केहि गर्नु पर्छ भन्ने सोच राखि २० लाखको लगान िबाट १५ सय अण्डा दिने कुखुरा बाट फर्म सञ्चालन गरेका थिए । हाल पहुचको भरमा अनुदान खाएर व्यवशाय नै नगर्ने परिपाटी चलिरहेका वेला २६ वर्षका युवा धर्मेन्द्रले विगत ५ वर्ष देखि लगातार सरहकारी सहयोग विना सञ्चालन गरेको कुखुरा फर्मलाई जिललामै पहिलो आधुनिक केज सिस्टममा रुपान्तरण गरेर व्यवशाय गरिरहेका छन ।

 


हाल सम्म कुनै सरकारी अनुदान सम्म नलिएका युवा व्यवशायी धर्मेन्द्रदे अनुदान भन्दा पनि सहुलियत रुपमा गरिखाने किसानहरुलाई रिण उपलव्ध हुन पर्ने माग गरेका छन । समान्य किसानहरुलाई वैंकहरु बाट रिण लिन समेत धेरै समस्य झेल्नु पर्ने र पहुचको भरमा मात्रै रिण लिन सकिने गरेको गुनासो समेत उहाले गर्नु भएको छ ।

कञ्चनपुरमा कुखुराको बजार समेत राम्रो रहको वताउदै युवा व्यवशायी रानाले पुर्वी नेपाल बाट अण्डा आउमात्रे लागत अनुसारको मुल्य नपाउने गरेको वताउदै अहिले आम्दानी भएको सबै पैसा आधुनिक फर्म निर्माणमा लगाएको वताउनु भएको छ । विदेश गएर अर्काको काम गर्नु भन्दा आफनै देशमा परिवार संग बसेर काम गर्दा सन्तुष्टी मिल्ने हुदा विदेशिने युवाहरलाई समेत स्वदेशमै कामगर्न समेत उनले सुझाव दिएका छन ।

 

काम गर्ने भन्दा पनी पहुचका भरमा सरकारी अनुदान खाएर शुन्य उपलव्धि गराउने व्यक्तीहरुका कराण युवाहरुमा निरासा छाएको वेला धर्मेन्द्र जस्ता कर्मठ युवा किसानहरुलाई राज्यले सहयोग गर्नेहो भने युवाहरुलाई स्वदेशमै व्यवशाय गर्ने प्रेरणा मिल्ने थियो की ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?