बेलौरी चिया गुफ्रका अध्यक्ष गिरीको विदाई, अध्यक्षमा कुँवर

कञ्चनपुर, मंसिर ६

कञ्चनपुरको बेलौरीका चिया गुफ्रका अध्यक्ष टंकराज गिरीको विदाई गर्दै दिनेश कुँवरलाई अध्यक्षमा चयन गरिएको छ । संस्थाको नेतृत्व गर्दै आएको अवधिभर गिरीले संस्थाको विकास, विस्तार र समूहको सुदृढीकरणमा पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै चिया गुरुप परिवारले हार्दिक कृतज्ञता प्रकट गरेको थियो। अध्यक्षमा चयन भएका कुवंरलाई कार्यसमितिका सदस्यहरूले शुभकामना व्यक्त गरेका थिए। नव–अध्यक्ष कुवंरले समूहको हित तर्फ आफू प्रतिबद्ध रहने प्रतिज्ञा व्यक्त गर्नुभएको थियो।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?