कञ्चनपुर, मंसिर ६
राष्ट्रिय स्वतन्त्र पाटी भीमदत्त नगरपालिका १३ नम्बर वडाको अध्यक्षमा मनोज प्रशाद भट्ट चयन भएका छन । शुक्रबार रास्वपा भीनपा १३कोे भेलाले अध्यक्षमा भट्ट सर्वसम्मत चयन भएका हुन । अधिवक्ता समेत रहेका रास्वपा युवा नेता नविन चन्दले सहमतीय आधारमा पदाधिकारी सदस्य चयन भएको बताए । चन्दका अनुसार उपसभापति लक्ष्मी जोशी, सचिव दिपक बोहरा, सदस्यहरुमा उद्धव बहादुर चन्द, मिना जोशी, रेशमा सुनार, कपिल जोशी, किशोर बम, कविता विष्ट(रावल) रहेका छन ।




