जिप्रका कञ्चनपुरद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

रमेश प्रशाद भट्ट
कञ्चनपुर, मंसिर ४
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिरामी पत्रकार सुरेश सिह धामीको उपचार खर्च सहयोग गरेको छ । जिप्रकाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च दिएको हो । क्यान्सर रोगसंग लडिरहेका पत्रकार महासंघका जिल्ला अध्यक्ष धामीलाई जिप्रका कञ्चनपुरले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
पत्रकार महासंघका अध्यक्ष धामीको जिवन रक्षाका लागि जिप्रकाले खाजा खर्च घटाएर मानविय सहयोग गर्ने उदेश्यका साथ नगद १५ हजार औषधी खर्च सहयोग गरेको हो । कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले समाजिक क्षेत्रमा कार्यरत पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका टेवा पु¥याउने उदेश्यका साथ सक्दो उपचार सहयोग गरेको बताए । जिप्रका त्यस्तो सहयोग गर्ने बजेट नभएपनि ईच्छुक साथीहरुबाट संकलन भएको रकम सहयोग गरेको छ ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?