ब्राउन सुगर सहित कलुवापुरका नाथ पक्राउ

कञ्चनपुर, असोज १०
ब्राउन सुगर सहित शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका भुवन नाथ पक्राउ परेका छन । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बेलौरी नपा ८ पचुई कालोपुल क्षेत्रबाट नाथलाई पक्राउ गरिएको बताए । नाथको साथबाट ५।८५मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । नाथले उक्त ब्राउन सुगर कहाँबाट कहिले ल्याएको बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?