जेनजी मर्मलाई चुनौती दिदै लेखा अधिकृत कार्की भ्रष्टाचार गर्दै

कञ्चनपुर, असोज ५
जेनजी पुस्ताले देशमा भ्रष्टाचार मौलाएको भन्दै दुई दिने आन्दोलनले सत्ता नै पल्टाए तर, सत्ताबाट दल नेता परिर्वतन भए कर्मचारी उस्तै घुसमा लिप्त भएका छन । जेनजी आन्दोलनलाई चुनौती दिदै विभिन्न सरकारी कार्यालयका लेखा शाखाका कर्मचारी घुसकाण्डमा लिप्त भएको स्वयम सरकारी तथ्यले देखाईरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित लेखा अधिकृतलाई पक्राउ गरेको छ। दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत ९सातौ तह० टंकबहादुर कार्कीलाई बिहीबार पक्राउ गरेको हो। आयोगको केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको टोलीले उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९, मंगलगडी चोकबाट पक्राउ गरेको हो । सडक स्तरोन्नतिको बिल भुक्तानीका लागि उनले ठेकेदारसँग एक लाख रुपैयाँ घुस लिएका हुन । सेवाग्राही नागरिकले जेनजी आन्दोलन अब भ्रष्टाचारी गर्ने कार्यालय र कर्मचारी बिरुद्ध हुनुपर्ने अहिलेदेखि नै आवाज उठिरहेको छ ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?