दुर्घटना न्यूनिकरण गर्न भीनपा– १७ गाँउबस्तीका मोडहरुमा ऐना

डिल्लीराज पन्त,
महेन्द्रनगर, असोज ३
कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडाले दुर्घटना न्यूनिकरण गर्नका लागि गाँउबस्तीमा ऐना जडान गरेको छ । भीमदत्त नगरपालिका १७ नम्बर वडाले दुर्घटना न्यूनिकरण गर्नका लागि गाँउबस्तीमा ( कन्भेक्स मिरर) ऐना जडान गरेको हो ।
वडाअध्यक्ष पदम बुडाले पैदल, साईकल,मोटरसाईकलदेखि ठुला साना सबै सवारी साधनमा यात्रा गर्ने यात्रुहरुको सुरक्षाका लागि विभिन्न चोक भिडभाँड हुने क्षेत्रमा ( कन्भेक्स मिरर) ऐना जडान गरेको बताएका छन ।
उनका अनुसार ८ ऐना जडान गरिएका छन । वडाध्यक्ष बुडाले संविधान दिवसको अवसरमा ऐना जडान गरिएको बताए । ऐना जडानसंगै वडाबासी सहितका यात्रु सुुरक्षित हुने अपेक्षा गरिएकोछ ।
विगत मा समेत वडा अध्यक्ष बुडाले वडाका लागी विभिन्न खाले सृजनात्मक कार्य आएका छन ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?