बाबुको श्राद्धमा अनाथ बालबालिकालाई खिर

कञ्चनपुर, असोज २
कञ्चनपुरका स्थानीय एव एक निजामती कर्मचारीले बाबुको श्राद्धमा अनाथ बालबालिकालाई खिर खुवाएका छन । भीमदत्त नगरपालिका –१८ महेन्द्रनगरका स्थानीय समेत रहेका निजामती कर्मचारी अनिल चन्दले बाबुको श्राद्धमा अनाथ बालबालिकाहरुलाई खिर खुवाएका हुन । बुधबार चन्दले बुबाको श्राद्ध घरमा सम्पन्न पछि खिर पकाई महेन्द्रनगरको समाजकल्याण बाल अनाथालयमा बस्दै आएका बालबालिकालाई खिर खुवाएकोे बताए ।

साथै अनाथालयमा भएका १८÷२० समस्या अध्ययन गर्दै भावि दिनमा समाधानका लागि व्यक्तिगत एव विभिन्न क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?