प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१
कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको छ । प्रेस सेन्टर नेपालले घाईते पत्रकार बीरसिह ऐरीलाई आर्थिक सहयोग गरेको होे । केही दिन अघि सडक दुर्घटनामा परेर जनसरोकार पोष्ट दैनिकका पत्रकार ऐरी घाईते भएका थिए । नेपाल पत्रकार महासंघ शाखा सदस्य एव प्रेस सेन्टर जिल्ला सहसचिव समेत रहेका पत्रकार ऐरलाई प्रेस सेन्टर नेपाल कञ्चनपुर शाखाले घाईते पत्रकारको औषधी उपचारका लागि टेवा पु¥याउने उदेश्यले आर्थिक सहयोग गरेको जनाएको छ । प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण प्रशाद भट्टले मंगलबार एक कार्यक्रमका विच घाईते पत्रकार ऐरीलाई औषधी खरिदका लागि खर्च दिएको बताए ।

अध्यक्ष भट्टले दुर्घटना जस्तो गम्भिर विषयमा सेन्टरले स्वास्थ्य लाभको कामना सहित उपचारका लागि खर्च दिएको बताए । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव राजेन्द्र प्रशाद अवस्थी, अध्यक्ष अरुण प्रशाद भट्ट, उपाध्यक्ष भाष्कर केसी, सचिव हेमा भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका कोषाध्यक्ष मोहन विष्ट, वाईसियल नेपालका जिल्ला संयोजक तिलक जप्रेस सहितका सेन्टरकर्मी, पत्रकारको उपस्थिति रहेको थियो ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?