नेविसंघद्वारा ‘अच्युत स्मृति अक्षयकोष’ स्थापनाका लागि रकम हस्तान्तरण

कञ्चनपुर, ०७ जेठ

नेपाल विद्यार्थी संघ९नेविसंघ०ले दिवंगत पूर्व सहमहामन्त्री अच्युतराज कलौनीको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गर्न दुई लाख हस्तान्तरण गरेको छ। स्वर्गीय नेता कलौनी अध्यक्ष रहेको बैजनाथ नमुना उच्च माध्यमिक विद्यालयमा उक्त अक्षयकोष स्थापना हुने नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।

अध्यक्ष शेर्पाले बिहीबार उक्त दुई लाख रुपैयाँको बैंक चेक अच्युतका पिता जनकराज कलौनीलाई हस्तान्तरण गरेका छन्।

पछिल्लो समय नेपाली कांग्रेस कञ्चनपुर भीमदत्त नगर सभापति रहेका कलौनी गत माघ १९ गते मृत फेला परेका थिए। ‘उहाँको निधनको ९ औँ पुन्यतिथिका अवसरमा आयोजित शोक सभामा नेविसंघ केन्द्रीय समितिका तर्फबाट उहाँ अध्यक्ष रहेको विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थियौँ,’ अध्यक्ष शेर्पाले भने,‘सोहीअनुसार बुबाको हातमा आज रकमको चेक हस्तान्तरण गरेका छौँ।’
ःबलयव

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?