भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

 

कञ्चनपुर, ३०  बैशाख ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले बेदकोट नगरका खेलाडीलाई खेलकुद समाग्री सहयोग गरेका छन ।

वडा सदस्य बस्नेतले बेदकोट ७पुतली बजारमा रहेको अमरज्योती तेक्वान्डो डोजाङ्गका खेलाडीलाई किक प्याड खेलकुद समाग्री सहयोग गरेका हुन । सुदूरपश्चिम तेक्वान्दो संघका सदस्य एव सिक्सडन ब्याकबेल्ट ग्रान माष्टर समेत रहेका बस्नेत जिम हाउस तेक्वान्दो डोजाङ्गका संचालक पनि हुन । उनले तेक्वान्डो खेलाडीका खेलाडीलाई किक प्याडदिएसंगै खेलाडीलाई अभ्यास गर्न सहज भएको जनाएका छन ।

 

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?