लोकतन्त्र दिवसको अवसरमा कञ्चनपुरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर 

 

धन सिह धामी,

महेन्द्रनगर, बैशाख ११

लोकतन्त्र दिवसको अवसरमा कञ्चनपुर महेन्द्रनगरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर संचालन गरेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघले बिहीबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर संचालन गरेको हो ।

संविधान चोकमा नेपाल लोकतान्त्रिक खेलकुद संघले मन्त्र अस्पताल र रेडक्रम सोसाईटीसंगको सहकार्यमा रक्तदानदेखिका कार्यक्रम गरेको जनाएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कञ्चनपुरका अध्यक्ष राजेन्द्र केसीले लोकतन्त्र दिवसको अबरमा रक्तदान, प्राथमिक स्वास्थ्य उपचार शिबिर संचालन गरेकोे बताए ।

उनका अनुसार रेडक्रससंगको सहकार्यमा २४ जनाले रक्तदान गरेका छन । भने, मन्त्र अस्पतालले प्राथमिक उपचार, ब्लडप्रेसर, सुगर परीक्षण, रक्त समुह पहिचान एव स्वास्थ्य परार्मस गरिएको छ । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरका निर्देशक डा. गोबिन्द रोकायाले दिवसको अवसरमा नागरिकलाई निःशुल्क सेवा प्रदान गरेको बताए । नेपाल रेडक्रस सोसाईटीका स्वास्थ्यकर्मी नरेन्द्र राज जोशी सहितको प्राविधिक टिमले रगत संकलन गरेका थिए । कार्यक्तमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले लोकतन्त्र दिवसको अवसरमा नेपाल लोकतान्त्रिक व्यवसायीद्वारा आयोजित नागरिक स्वास्थ्यको कार्यक्रम प्रभावकारी भएको बताए ।

 

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?