कञ्चनपुरका थापा आदिवासी जनजाती युवा महासंघको केन्द्रीय सचिवमा निर्वाचित

कञ्चनपुर, ९ बैशाख ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता तुल बहादुर थापा (मगर) नेपाल आदिवासी जनजाती युवा महासंघ नेपालको केन्द्रीय पदाधिकारीमा निर्वाचित भएका छन ।
नेपाल आदिवासी जनजाती युवा महासंघ नेपालको बैशाख ७ गते १नम्बर प्रदेशको ओखलढुङ्गामा सम्पन्न भएको छैटौँ राष्ट्रिय अधिवेशनबाट थापा केन्द्रीय सचिवमा निर्वाचित भएका हुन । थापाले आफुले पाएको निम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अहिले थापाले उच्च सम्मानित जिम्मेवारी प्राप्त गर्नु भएकोमा आफन्त तथा शुभचिन्तकहरुले कार्यकालको सफलता साथै आगामी दिनमा अझै कार्यसफलता मिलोस भन्ने शुभकामना दिईरहेका छन ।

ताजा खबर

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?