नेपाल बैंकको महाकाली अस्पतालमा एटिएम सेवा सचालन

कञ्चनपुर, ९ बैशाख ।
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा शुरु भएको
छ । नेपाल बैंक लिमिटेडले भीमदत्त नगरपालिका १८महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा शुरु भएको हो । सोमबारदेखि अस्पतालको मुल गेटमा एटिएम सेवा शुरु गरिएको बैंकले जनाएको छ ।
नेपाल बैैक सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका उपप्रमुख कमल बहादुर चन्दले बिरामी सेवाग्राहीको आवश्यकतालाई मध्यनगर गर्दै एटिएम सेवा शुरु गरिएको बताए । ‘बिरामीको उपचार सहजका लागि हामीले एटिएम सेवा अस्पतालमै दिएका छौँ, ‘यो सेवा निरन्तर संचालन हुन्छ ।’


उपप्रमुख चन्दका अनुसार झण्डै ६ बर्ष अघि तत्तकालिन महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी९बोक्सर०को कार्यकालमा एटिमएम राख्ने निर्णय अनुरुप सरचना बनाईएको थियो । महाकाली अस्पतालका निमित्त मेसु डा। अर्जुन कुमार भट्टले एटिएम सेवा शुचारु भएसंगै बिरामीलाई सुविधा पुगेको बताए । बिरामीका आफन्तले समेत एटिएम सेवा अस्पतालमै शुरु भएपछि उपचारमा सुविधा भएको बताएका छन ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?