ब्यूरोको फन्दामा लागु औषधका तस्कर

कञ्चनपुर, चैत्र १८
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपु्रले लागु औषधका सेवनकर्ता, तस्कर नियन्त्रणमा लिनेक्रम जारी छ ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरले जिल्ला मात्रै नभई कैलाली सहित पहाडी जिल्लाहरुबाट लागु औषधका तस्कर नियन्त्रणमा लिईरहेको छ ।
लागु औषध नियन्त्रण ब्यूरोले नयाँ तरिका अपनाएले तस्करलाई दिशा गराउनेदेखि बमिट गराएर लागु औषध बरामद गर्दै आएको छ ।
तस्करीमा संलग्न मोटरसाईकलदेखिका साधन समेत बरामद गर्दै आएको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक केशव राज जोशी नेतृत्वको टोलीले विदेशी नागरिक सहितका तस्कर नियन्त्रणमा लिईरहेको छ ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा प्रह पदम विष्टले भारतीय नागरिक अमित पन्त, करन पन्त, भीनपा ११का राजेन्द्र सिह डलाल, भीनपा ६का हरिश जोशी, आयुस पाल सहितका युवाहरुलाई लागु औषध ब्राउन सुगर सहित छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेर प्रहरीलाई बुझाएको छ ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?