चुरे क्षेत्रका वनका पदाधकारीद्वारा वन व्यवस्थापन भएको सिता सामुदायिक वनमा अनुगमन 

 

कञ्चनपुर, चैत्र १६

कञ्चनपुरको चुरे क्षेत्रका वनका पदाधिकारीहरुले वन व्यवस्थापन भएको जिल्लाको सिता सामुदायिक वनका अनुगमन गरेका छन । शनिबार चुरे क्षेत्रका वनका पदाधिकारीहरुले वन व्यवस्थापन भएको कृष्णपुर नगरपालिका ९घोडाघाटको सिता सामुदायिक वनका अनुगमन गरेका हुन ।

चुरे सरक्षण सञ्जाल नेपालले आयोजना गरेको दीगो वन व्यवस्थापन तालिम अन्र्तरगत सहभागिहरुलाई उदाहरणीय वन व्यवस्थापन गरेको सिता सामुदायिक वनमा स्थलगत अनुगमन गराएको हो । चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले वैज्ञानिक वन व्यवस्थापन लागु भएको उक्त सिता सामुदायिक वनको सरक्षणदेखि दीगो वन विकास कार्यक्रम बारे जानकारी गराउने उदेश्यका साथ चुरे क्षेत्रका उपभोक्ताहरुलाई स्थलगत अनुगमन गराएको बताए । अनुगमनकै क्रममा डिभिजन वन कार्यालय कञ्चनपुरमा डिभिजन वन अधिकृत रामबिहारी ठाकुरले सिता सामुायिक वनले जिल्लामा उदाहरणीय वन व्यवस्थापन गरेको बताउँदै सामुदायिक वनको सरक्षणमा प्रससनिय काम गरेको बताए । सिता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले वैज्ञानिक वन व्यवस्थापन सुरुवात र खारेजी भएपछि सामुदायिक वनका कामकाजमा प्रभाव ल्याएको बताए । उनले वन व्यवस्थापन भएको स्थानमा पुर्नरुत्पादन भएको बताए । सामुदायिक वनमा दोहोरो ऐन नियमले सरक्षणमा चुनौती थपिदिएको बताए । अनुगमन गरेपछि चुरे क्षेत्रका सामुदायिक वनका पदाधिकारीहरुले सिता सामुदायिक वनका दीगो वन व्यवस्थापनका कार्यक्रम प्रभावकारी भएको बताएका छन

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?