फुटबल संघलाई खेल सामग्री हस्तान्तरण

विकास सिंह महता
महेन्द्रनगर १३ चैत ।
कञ्चनपुर जिल्ला फुटबल संघलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
बुधबार राष्ट्रिय बाल विद्यालयको प्रांगणमामा एक कार्यक्रमका साथ जिल्ला फुटबल संघ लाई सामाजिक विकास कार्यालय महेन्द्रनगरले सुदूरपश्चिम प्रदेश सरकारका पुर्व मुख्यमन्त्री राजेन्द्र रावलको प्रमुख आतिथ्यतामा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले सामग्री हस्तान्तरण गरिएको हो ।

कञ्चनपुर जिल्ला फुटबल संघ जिल्ला कार्यालय महेन्द्रनगरले खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम २०८१ को आयोजना गर्दै सामग्री जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द एन्फा प्रशिक्षक पुष्कर शाही लाई हस्तान्तरण गरेको फुटबल संघका महासचिव नितेश रावलले बताएका छन्। उनले भने, सामाजिक विकास कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत विनियोजन ५ लाख बराबरको सामग्री प्रक्रियागत कञ्चनपुर जिल्ला फुटबल संघले आव्हान गरेको कोटेशन बाट छनौट भएको भेन्डरले खरिद गरेको सामग्री एक कार्यक्रमको आयोजनाका साथ हस्तान्तरण गरिएको हो।

कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल, भीमदत्त नगरपालिका वडा न.४ का वडा अध्यक्ष सुशील कुमार भट्ट सामाजिक विकास कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख गोपाल दत्त जोशी फुटबल संघका पदाधिकारी लगायत खेलाडी खेलप्रेमि को उपस्थिति रहेको थियो ।

ताजा खबर

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?