सेनाको गोरखनाथ गण भुपु सैनिकको पुर्नमिलन कार्यक्रम 

कञ्चनपुर, चैत्र २ 

नेपाली सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको पुर्नमिलन कार्यक्रम गरिएको छ । शनिबार कैलालीको अत्तरियामा सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको पुर्नमिलन कार्यक्रम गरिएको हो । सेनाको गोरखनाथ गणमा विगतमा कार्यरत सुदूरपश्चिम क्षेत्रमा पुर्व सैनिक कर्मचारीहरुको पुर्नमिलन कार्यक्रम गरिएको जनाएको छ । साथीभाईहरु विच एक आपसमा भेटघाट गरेर भाईचाराको सम्बन्ध विस्तारका लागि कार्यक्रम गरेको बताएका छन । गोरखनाथ गणका पुर्व सैनिक एव हाल भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेम बहादुर बस्नेतको प्रमुख आथित्यमा भएको कार्यक्रम उक्त गणका पुर्व सैनिकको सहभागिता रहेको थियो

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?