स्ववियु निर्वाचन०८१: राप्रपा निकट राप्रवि संगठनद्वारा कञ्चनपुरका क्याम्पसमा संगठन दर्ता 

कञ्चनपुर, फागुन १९ 

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राप्रवि संगठनले आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनका लागि कञ्चनपुरका क्याम्पसहरुमा संगठन दर्ता गरेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका अध्यक्ष प्रेम रावलले १३ वटा क्याम्पसमा संगठन दर्ता गरी सकेकाे बताएका छन । ‘त्रिविले स्ववियुको निर्वाचनको कार्य तालिका प्रकासित गरेपछि हामीले तयारी अघि बढाएका थियौँ, ‘उनले भने, ‘सोही अनुरुप चुनाव हुने क्याम्पसहरुमा संगठन दर्ता गरिसकेका छौँ ।’ संगठन दर्ता संगै चुनावको तयारीमा जुटेको अध्यक्ष रावलले बताए ।

 

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?