स्वस्तिक अस्पतालको कञ्चनपुर पर्यटतन महोत्सवमा निःशुल्क हेल्थडेस्क

महेन्द्रनगर १७ , फागुन ।
कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा शुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सुदूरपश्चिमको एक निजी अस्पतालले निःशुल्क हेल्थडेस्क राखेको छ ।
कैलालीको धनगढी उपहानगरपालिका ३ सहिद गेटमा रहेको स्वस्तिक अस्पतालले औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सुदूरपश्चिमको एक निजी अस्पतालले निःशुल्क हेल्थडेस्क राखेको हो ।

स्वस्तिक अस्पतालका कर्मचारी एव महोत्सव हेल्थडेस्कका इन्चार्ज अम्बादत्त तिवारीले महोत्सव शुरुवात भएदेखि एक स्टल राखेर निःशुल्क चेकजाँच उपचार गरिरहेको बताए । उनले दैनिक डेढ २सयको निःशुल्क चेकजाँच भईरहेको बताए । उनका अनुसार प्राथमिक उपचार सहित सगर, प्रेसर चेकजाँच गरिदैछ । तिवारीले महोत्सवमा आउने दर्शकदेखि आयोजक, सुरक्षाकर्मी, गार्ड सहितको स्वास्थ्यमा आउने समान्य समस्यादेखि जटिल बारे परामर्स समेत दिदै आएको बताए । महोत्सव अवधिसम्मै हेल्थडेस्क संचालन गरिने उनले बताए ।

स्वस्तिक अस्पतालका संचालक दिपेन्द्र प्रशाद तिवारीले समाजिक उत्तरदायीत्व अन्र्तरगत महोत्सवमा हुने भिडभाँड नागरिकको स्वास्थ्यलाई ख्याल गरेर निःशुल्क हेल्थडेस्क राखिएको बताए । उनले अस्पतालका तर्फबाट समाजिक दायित्व बहनका लागि हेल्थडेस्क राखेर चेकजाँचदेखि परामर्स दिर्दै आएको छ । यसरी निजी क्षेत्रबाट संचालित अस्पतालले निःशुल्क चेकजाँच एव प्राथमिक उपचार गरिदिएपछि दर्शकलाई सुविधा भएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?