युनाईटेड पव्लिक सेकेन्डरी स्कुलको १६ औ बार्षिक उत्सव सम्पन्न

उपेश सिंह धामी महेन्द्रनगर ०८ फागुन।

कञ्चनपुरकाे महेन्द्रनगरमा उत्कृष्ट निजि बिद्यालयले बिबिध कार्यक्रमकाे साथ १६ औ बार्षिक उत्सव तथा अभिभाबक दिवस सम्पन्न गरेको छ।

भिमदत्त नगरपालिका-०४ मा रहेकाे  युनाईटेड पव्लिक सेकेन्डरी स्कुलले बुधबार विविध कार्यक्रमका साथ बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएकाे हाे  ।

उक्त कार्यक्रमको अध्यक्षता देब सिह नाथले गर्नु भएको थियो ।  सुदुर पश्चिम बिश्व बिद्यालयका विज्ञान तथा प्रविधि शिक्षा शाखा प्रमुख भवानी चन्द ठकुरी प्रमुख अतिथि रहनु भएका थिए । कार्यक्रममा विभिन्न सराेकारवाला शुभेच्छुक तथा अभिभावक, बिद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?