सनराइज पब्लिक स्कूलले ३१औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामसँग मनायो

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्दनगर कटानमा रहेको सनराईज पब्लिक स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ।

शनिवार सनराईज पब्लिक स्कूलले विवित कार्यक्रम गरेर ३१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ। १ फागुनमा विद्यालयले विज्ञान तथा कला प्रर्दशनी गरेको थियो ।

सनराईज पब्लिक स्कुलका प्रिन्सिपल दिपक चालिसेले विद्यालयले शैक्षिक स्तरवृद्धि गरिरहेको जनाउँदै आगामी दिनमा समेत गर्ने बताए ।

विद्यार्थीले कार्यक्रममा सुदूरको लोक संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरेका छन ।

बेदकोट नगरका प्रमुख भोजराज बोहरको प्रमुख आथित्यमा भएको कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी सहितका सरोकारवाला सहभागि भएका थिए ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?