जनयुद्ध दिवस : कञ्चनपुरमा दिप प्रज्वलन

पुजा चौधरी कञ्चनपुर, फागुन १
३० औँ जनयुद्ध दिवसको अवसरमा कञ्चनपुरमा दिप प्रज्वलन गरिएको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला र पालिका कमिटिहरुले साँझ दिप प्रज्वलन गरेका छन ।
बिहीबार जिल्ला सदरमुकाम भीमदत्त नगरपालिका मदन चोक सहितका सबै पालिका मुकामहरुमा पालिका पाटी कमिटीले दिप प्रज्वलन गरेका हुन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले जनयुद्ध दिवसको अवसरमा जिल्ला पाटीले भीमदत्त नगरपालिका मदन चोक सहित दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास, बेलौरी, बेलडाँडी, लालझाडीमा दिप प्रज्वलन गरिएको बताए । नेकपा माओवादी केन्द्रीय सदस्य माया नेगीले जनयुद्धका सहिदको स्मृतिमा जिल्लाभरी विभिन्न स्थानमा दिपप्रज्जलन गरेर मनाईएको बताईन । माओवादी केन्द्य्रले जनयुद्धको मर्म अनुरुप दिवस मनाएको जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?