भुमि समस्या समाधान आयोगमा कञ्चनपुरबाट सिजाली विज्ञ सदस्यमा नियुक्त

 

दोधारा ३० माघ ।

सरकारले भुमि व्यवस्थापन समस्याको निवाकरण समिति गठन गरेको छ ।

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ५१ जिल्लाका भुमि समस्या समाधान आयोग जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गर्ने क्रममा कञ्चनपुरको दोधाराचाँदनीबाट दिलबहादुर सिजालीलाई विज्ञ सदस्य नियुक्त गरेको हो ।

केन्द्रमा राष्ट्रिय भुमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष,विज्ञ र महिला सहित तीन जना सदस्य रहने व्यवस्थाअनुसार मन्त्री अधिकारीले शुक्रबार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

सरकारले भुमि क्षेत्रका समस्याहरुलाई दिगो रुपमा समाधान गर्न कञ्चनपुर जिल्ला भुमि समस्या समाधान आयोगको जिल्ला समिति सदस्य सिजालीलाई नियुक्त गरेको हो ।

ताजा खबर

लक्ष्मी माविको सम्पन्न धार्मिक तथा विज्ञान महोत्सवको आय/व्याय सार्वजनिक

महेन्द्रनगर २४ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रहेको लक्ष्मी माविले विद्यालयमा...

माओवादी केन्द्र भीमदत्त २ काे वडाध्यक्षमा पार्की

कञ्चनपुर, फागुन २४ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका २को वडा...

वेष्ट्रर्न पब्लिक एकेडेमीको २५ औँ बार्षिकोत्सव

कञ्चनपुर, २३ फागुन ।  कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेकाे...

डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

डडेल्धुरा २३ फागुन गृहमन्त्री रमेश लेखकले डेढ बर्षअघि डोटी भूकम्प...

वेदकोटमा बालबालिकासँग मेयर कार्यक्रम भव्यताका साथ सम्पन्न

कञ्चनपुर २० फागुन । वेदकोट नगरपालिकामा पहिलो पटक बालबालिकासँग मेयर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?