भीमदत्त नगरपालिका १८ मा बुटिक बनाउने शिप विकास तालिम सुरु 

धर्म सिह धामी महेन्द्रनगर १३ माघ।

कञ्चनपुरको महेन्द्रनगरमा हुनैमाथ टेक्निकल ऐजुकेशनकाे प्राविधिक सहयोगमा बुटिक बनाउने तालिम शुरु भएकाे छ ।

आईतबारदेखि भीमदत्त नगरपालिका १८ को सहकार्य तथा हुनैनाथ टेक्निकल एजुकेसन एण्ड भोकेसनल ट्रेनिङ सेन्टर प्रा.ली.को प्राविधिक सहयोगमा बुटिङ बनाउने शिप विकास तालिम सुरु भएको हो । उक्त कार्यक्रममा भीमदत्त नगरपालिका १८ का कार्यबाहक अध्यक्ष हेम बहादुर बस्नेतको  अध्यक्षतामा प्रमुख अतिथि भीमदत्तनगर उपप्रमुख निलम लेखक रहेका थिए ।

आयोजित कार्यक्रममा १० दिनसम्म चल्ने छ भने १५ जना महिलाहरूले प्रशिक्षण लिनेछन् ।

वडा सदस्य समेत रहेका कावा अध्यक्ष बस्नेतका अनुसारमा वडाका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको छ । तालिमको उद्घाटन गर्दै उपप्रमुख निलम लेखकले नगरका महिला आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरेको बताइन्। उपप्रमुख लेखकले तालिममा सिकेका वस्तु व्यावहारिक जीवनमा प्रयोगमा ल्याउनुपर्ने मा पनि जोड दिएकी थिइन् भने यस्ता लिमबाट राम्रो दक्षता प्राप्त गरेर स्वरोजगारमा लाग्दै उनीहरूको घरपरिवारकाे उन्नतिमा पनि राम्रो टेवा पुग्ने विश्वास लिएको बताएकी छन् ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?