प्रहरीले फेरी आफै माथि चलाएर बन्दुक

उपेश सिंह धामी
कञ्चनपुर, ०९ माघ ।
कञ्चनपुरकाे महेन्द्रनगरमा फेरी एक प्रहरीले आफैमाथि बन्दुक चलाएका छन ।
विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत प्रहरी जवान वकिल विष्टले आफै माथि बन्दुक चलाएका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान विष्टले बुधबार राती सवा ८ बजेतिर डिउटीमा रहेका बेला गोली प्रहार गरेको बताए ।

घाईते विष्टको महाकाली अस्पतालमा उपचार भईरहेको गत महिनामा पनि कञ्चनपुर जिप्रकामा कार्यरत एक प्रहरी जवानले आफैमाथि गोली चलाएर घाईते भएका थिए । घाईते विष्टको महाकाली अस्पतालमा उपचार भईरहेको छ । कञ्चनपुरमा प्रहरीले धमाधम आफैमाथि गोली बर्षाउन थालेपछि प्रहरीको आन्तरिक सुरक्षामै चुनौती थपिएको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?