गृहमन्त्री लेखकसंग कञ्चनपुरका युवा विद्यार्थीले भने, तपाई गृहमन्त्री भएदेखि अवैध सरचना हटाउने काम रोकियो ?

कञ्चनपुर – सरकारी अतिक्रमित जमिन खाली गराउने अभियान संचालन गर्दैै आएका कञ्चनपुरका युवा विद्यार्थीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन ।

गृहनगर आएका गृहमन्त्री लेखकलाई आइतबार युवा विद्यार्थी महेन्द्रनगर होटल ओपेरामा भेटेका हुन ।
गृहमन्त्री लेखकलाई युवा विद्यार्थीले अघिल्लो प्रचण्ड नेतृत्वको सरकारले कञ्चनपुर सहित देशभर अतिक्रमित सरकारी जमिन खाली गराउने अभियान शुरुवात गरेको थियो, तर अहिले तपाईकै पालामा तपाईकै गृहनगरमा सरकारी अतिक्रमित जमिन खाली गराउने काम किन रोकिएको छ भन्दै प्रशन गरेका छन ।

जिल्लाका युवा विद्यार्थी नेताहरु सिके भट्ट, दिपेन्द्र सिह ऐरी, डिबी धामी, डम्बर कुँवर, तिलक ठगुन्ना, प्रज्वल कुँवर सुरेश भट्ट, रमेश पन्त सहितका युवा विद्यार्थीले महेन्द्रनगर नगरविकास समितिको अतिक्रमण किन रोकिएको भन्दै प्रशन तेस्र्याएका छन ।

युवा विद्यार्थीको जिज्ञासामा गृहमन्त्री लेखकले त्यसो नभएको तर, सम्बन्धीत निकायमा बुझ्ने अभियव्यक्ति दिएका छन । युवा विद्यार्थीले अवैध सरचना हटाउनका लागि गृहमन्त्री लेखकले तदारुकता देखाउनुपर्नेमा समेत गम्भिर ध्यानाकर्षण गराएका छन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

पुर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसाहरा बालबालिकालाई सहयोग

कञ्चनपुर, असार १३ कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?