नेपाल मोवाईल व्यवसायी संघ कञ्चनपुरको मडै परिवारलाई राहत सहयोग

कञ्चनपुर– कञ्चनपुरका संगठित मोवाईल व्यवसायीहरुले एक विपन्न मडै परिवारलाई खाद्यान्न राहत वितरण गरेका छन ।
केहि दिन अघि डडेल्धुरा आलिताल गाउँपालिका वाड नं.३ बस्ने खडक मडैको भिरबाट खसेर मृत्यु भए पछि विपन्न परिवारका सदस्यहरुको लागि आर्थिक सहयोग जुटाएर नेपाल मोवाईल व्यवसायी संघ कञ्चनपुरले राहत हस्तान्तरण गरेको हो ।
डडेल्धुरा आलितालका मडै परिवारको दयनिय अवस्थालाई केहि सहयोग भएपनि गर्नु पर्छ भन्ने हेतुले मोवाईल संघले आफ्नो संगठनका सदस्यहरुबाट जति सकिन्छ सहयोगको अपिल गरे संगै उठेको रकमबाट खाद्यान्न, लत्ताकपडा सामग्री खरिद गरेर दिएको मोवाईल संघका कोषाध्यक्ष योगेन्द्र भण्डाराले बताएका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?