संजीवनी नेपालले वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै

महिलाहरुको हक अधिकार र सुरक्षाकोलागि पैरवी गर्दै आएको संजीवनी नेपालले महिला हक अधिकार सहित वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । वातावरण संरक्षणका लागी संजीवनी नेपालले भीनपाका १९ वटै वडामा डिसिए नेपालको आर्थिक सहयोगमा गरपालिका संग सहकार्य गरेर महलिा समुह मार्फत वृक्षा रोपण गर्ने भएको छ ।

प्रत्येक वडामा ३० देखि ३५ जना सम्म महिला सञ्जाल बनाई १९ वटै वडामा करिब १८५ जनाको सञ्जाल बनाईको संञ्जीवनी नेपालकी कार्यकारी निर्दशक नितु भट्टले बताउनु भयो । सोही सञ्जालको माध्यमबाट भीनपामा रहेका महिला संरक्षण र जलवायू परिवर्तन सम्बन्धी रोकथामकोलागि अघी बढने अध्यक्ष भट्टले बताउनु भयो ।

मंगलबार भीनपा – २ बाट उक्त कार्यक्रमको शुभारम्भ समेत गरिएको छ । वडामा करिब ५० वटा विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरिएको हो भने दैनिक एक वडामा वृक्ष रोपण गरी भाद्र महिना भरिमा १९ वटै वडामा वृक्ष रोपण गरिने कार्यकारी निर्दशक भट्टले जानकारी दिनु भयो ।
संजीवनी नेपालले असार २२ गते देखि २४ गते सम्म परेको अविरल वर्षाका कारण विपदमा परेका परिवारलाई राहत समेत दिएको छ ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?