प्रतिवन्धित रसायन राखरे पकाएको आप नष्ट

कञ्चनपुर – खाद्य प्रविध तथा गुण नियन्त्रण कार्यालयले प्रतिवन्धित रसायन राखरे पकाएको पाच हजार सात सय असि किलो आप नष्ट गरेको छ ।


खाद्य प्रविध तथा गुण नियन्त्रण कार्यालय धनगढीले कञ्चनपुरको गल्लि नम्वर ३ मा रहेको वालाजि फ्रुट सेन्टर बाट प्रतिवन्धित रसायन राखरे पकाएको पाच हजार सात सय असि किलो आप जफत गरेर नष्ट गरेको हो । यहि असार १३ गते खाद्य प्रविध तथा गुण नियन्त्रण कार्यालय धनगढीले अनुगमन गर्दा कञ्चनपुरको महेन्द्रनगर बजार स्थीत गल्लि नम्वर ३ मा रहेको वालाजि फ्रुट सेन्टरले प्रतिवन्धित रसायन प्रयोग गरेर आप पकाएको पाए पछी जफत गरिएको खाद्य प्रविध तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत हरि सिह बोहराले वताउनु भयो । साथै उहाले जफत गरिएको आपहरु जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरपालिका लगायतका सरोकावालाहरुको उपस्थितीमा नष्ट गरिएको वताउनु भएको छ ।
साथै अहिले प्रतिवन्धित रसायन हालेर आप तथा अन्य फलफुलहरु बजारमा आएको हुदा सेवन गर्दा सचेत रहन समेत आम उपभोतmाहरुमा अपिल गरेको छ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?