कञ्चनपुर – कञ्चनपुर प्रहरीले ७ लाख ५८ हजार ८ सय मूल्य वरावरको भन्सार छलीको सामान वरामद गरि भन्सार कार्यालय पठाएको छ । ईलाका प्हरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले ५ लाख ६८ हजार ८ सय रुपैया वरावरको र अस्थायी प्रहरी पोष्ट गजरौलाले अन्दाजी मूल्य १ लाख ९० हजार रुपैया वरावरको गरि कूल ७ लाख ५८ हजार ८ सय मूल्य वरावरको भन्सार छलीको सामान वरामद गरि भन्सार बुझाएको हो । बरामद गरिएको समानहरुमा बिभिन्न कम्पनीका बेल्टहरु, पञ्जा, मोटरसाईकल थान १ , सुर्ति विडि लगायतका किरानाका समानहरु रहेका छन ।
ताजा खबर
सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना
कञ्चनपुर, १७ असोज
शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...
सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै
कञ्चनपुर, १६ असोज
शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...
महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द
कञ्चनपुर , १४ असोज
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...
३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार
कञ्चनपुर, १२ असोज
रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...
आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद
धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...
छुटाउनु भयो कि ?